सुनको मूल्य ३ सयले बढ्यो

  • कालिका खवर
  • सोमवार, बैशाख २५, २०८०
  • काठमाडौं : सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज  तीन सय रुपैयाँले बढेर  प्रतितोला सुनको मूल्‍य १ लाख  १० हजार ९०० पुगेको छ।

    तेजाबी सुन १ लाख १० हजार ३५० कायम भएको छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    सुनको मूल्य बढेपनि चाँदी स्थिर छ। आज चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
    आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs