सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घट्याे

  • कालिका खवर
  • शुक्रबार, बैशाख २९, २०८०
  • काठमाण्डाै – सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १  लाख १० हजार ८ सय रुपैयाँ तोकेको छ।

    हिजो तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs