सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १९, २०८०
  • १९ जेठ, काठमाडौं । सुनको भाउ लगातार तेस्रो कारोबार दिन पनि बढेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १३ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs