लगानीकर्ताले टीएमएस बन्द गर्न दबाब दिएसँगै आइतबार ४८ वटा ब्रोकरले गरे कारोबार बन्द

  • कालिका खवर
  • आइतवार, जेष्ठ २१, २०८०
  • काठमाडौं । सेयर लगानीकर्ताले नेप्सेको ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) बन्द गर्न दबाब दिएसँगै आइतबार ४८ वटा ब्रोकरले कारोबार बन्द गरेका छन् ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सुरुमा ६ वटा ब्रोकरले टीएमएस खोलेका थिए । तर, ११ः१५ सम्म आइपुग्दा तीन वटाले मात्र कारोबार खुला गरेका छन् ।

    ब्रोकरले डाइरेक्ट नेटवर्क एक्सिस (डीएनए) नदिएपछि लगानीकर्ताले सेयर अडर गर्न मिल्दैन । पछिल्लो समय आर्थिक विधेयकमा गरिएको व्यवस्थालाई लिएर लगानीकर्ता आन्दोलनमा रहेका छ । अहिले पनि लगानीकर्ताहरू अर्थमन्त्रीसँग छलफलमा रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs