सुनको मुल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घट्यो

  • कालिका खवर
  • आइतवार, जेष्ठ २१, २०८०
  • काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज एकै दिन एक हजार ७०० रुपैयाँ घटेर कारोबार भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको भइरहेको छ ।

    गत शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । यसदिन तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs