रास्वपाका सांसदले प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ बताएपछि माओवादीका सांसदहरूले गरे विरोध

  • कालिका खवर
  • सोमवार, जेष्ठ २२, २०८०
  • काठमाडौं । रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भनेर चर्चा भइरहेको बताएपछि माओवादी  सांसदहरूले उठेर विरोध गरेका छन् ।

    त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । उनले ‘भैँसी चढेर आएको’ शब्दावली हटाउन माग गरेका थिए । उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs