प्रतिनिधिसभाको बैठक बस्दै

  • कालिका खवर
  • बुधबार, असार ६, २०८०
  • काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार स्रसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।

    आजको बैठकमा युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs