काठमाण्डाै महानगरपालिकामा आज सार्वजनिक बिदा

  • कालिका खवर
  • शुक्रबार, भदौ १५, २०८०
  • काठमाण्डाै महानगरपालिकामा आज सार्वजनिक बिदा छ ।

    सापारु अर्थात् गाईजात्रा र रोपाइँ जात्राका लागि आज सार्वजनिक बिदा दिएको महानगरले जनाएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनै पूर्णिमा र गाईजात्रा हिजो एकै दिन परेको बताए पनि केही पालिका र सांस्किृतिक संस्थाले जनै पूर्णिमा र गाईजात्रा फरक-फरक दिन मनाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs