एसियन गेम्सको समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने

  • कालिका खवर
  • शुक्रबार, भदौ १५, २०८०
  • नेपाली क्रिकेट टोलीले १९ औं एसियन गेम्समा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ ।

    नेपाल, जापान र कम्बोडिया समूह ‘बी’ मा रहेका छन् । समूह ‘ए’ मा भने, अफगानिस्तान र मंगोलिया, समूह ‘सी’ मा हङकङ, चीन र सिंगापुर तथा समूह ‘डी’ मा बहराइन, माल्दिभ्स र मलेसिया छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs