आइफोन १५ सेप्टेम्बर १२ मा सार्वजनिक हुने

  • कालिका खवर
  • शनिबार, भदौ १६, २०८०
  • एप्पलले आफ्नो विशेष वार्षिक कार्यक्रमको घोषणा गरेको छ । योसँगै आगामी सेप्टेम्बर १२ मा कम्पनीको बहुप्रतिक्षित आइफोन १५ सिरिज सार्वजनिक हुने पक्कापक्की भएको छ ।

    अमेरिकाको क्यालिफोर्नियास्थित कुपर्टिनोमा रहेको मुख्यालयमा हुने कार्यक्रम तथा पत्रकार सम्मेलनका लागि एप्पलले निमन्त्रणा पठाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs