क्रसबोर्डर भुक्तानीमा गभर्नरबाट पक्षपात

  • कालिका खवर
  • शुक्रबार, भदौ २२, २०८०
  • क्रसबोर्डर डिजिटल भुक्तानीको व्यापार गर्न इच्छुक कम्पनीहरुमाथि गभर्नर महाप्रसाद अधिकारीले पक्षपातपूर्ण व्यवहार गरेको देखिएको छ ।
    राष्ट्रबैंककै कार्यकारी निर्देशक अध्यक्ष भएको एनसीएचएलले अहिलेसम्म क्रसबोर्डर भुक्तानी शुरु गर्न सकेको छैन । यही कम्पनीमार्फत सीमापार डिजिटल भुक्तानी छिटो शुरु गराउनुपर्ने दायित्व रहेका गभर्नर अधिकारी भने निजी कम्पनी फोनपेलाई ठ्याक्कै त्यही व्यवसाय दिलाउन लागीपरेको देखिन्छ । गभर्नर अधिकारीको उपस्थितिमा फोनपे र भारतको एनपीसीआईबीच बिहीवार नेपाल‐भारत पहिलो क्यूआर भुक्तानी सेवा शुरु गर्ने समझदारी भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs