अभियन्ता ई र बालेनबिच सहमती, आन्दोलन स्थगित गर्दै

  • कालिका खवर
  • बुधबार, अशोज १०, २०८०
  • साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै अभियन्ता ईः ले मेयरको कार्यालय अगाडि उभिएर गरेको प्रदर्शन स्थगित हुने भएको छ ।

    बुधबार राति ९ बजे राष्ट्रियसभा गृहबाहिर पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइने ईः ले बताए ।

    प्रदर्शन स्थगनको घोषणा अघि ईः पक्षका केही अभियन्ता र काठमाडौं महानगरपालिकाका केही अधिकारीहरुबीच छलफल समेत चलिरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs