प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • कालिका खवर
  • बिहिबार, मंसिर २१, २०८०
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

    बिहान ९ बजे बस्ने बैठकमा एनसेल प्रकरणलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । सरकारले एनसेल प्रकरणमा दोषी देखिए कानुन बमोजिम कारबाही हुने यसअघि नै बताइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs