विदेशी मुद्राको आजको मूल्य कति ?

  • कालिका खवर
  • सोमवार, फाल्गुन १४, २०८०
  • आज फागुन १४ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १६८.६७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२७ रुपैयाँ रहेको छ ।

    साउदी रियाल एकको खरिद दर ३५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८४ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs