चिनियाँ राजदूत छन र पूर्वप्रम खनाल बिच भेट

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १५, २०८०
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  सम्मानित नेता तथा पूर्व प्रधानमनत्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उनीहरुबिच शिष्टाचार भेटघाट भएको छ ।

    भेटका अवसरमा उनीहरूबिच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs