कर्णाली पछि पारिएको हो, क्षतिपूर्ति चाहिन्छ : मुख्यमन्त्री शर्मा

  • कालिका खवर
  • बुधबार, फाल्गुन १६, २०८०
  • मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् ।

    कर्णाली पछि परेको होइन, पारिएको हो । यो भाष्य बदल्न जरुरी छ,’ उनले भने, ‘पछि पारिएको प्रदेशमा क्षतिपूर्तिसहितको विकास चाहिएको छ ।’

    सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs