फिल फोडेनको २ गोलमा सिटीले युनाइटेडलाई हरायो

  • कालिका खवर
  • सोमवार, फाल्गुन २१, २०८०
  • फिल फोडेनको दुई गोल मद्दतमा प्रिमियर लिगको म्यानचेष्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-१ ले पराजित गरेको छ ।

    इतिहाड स्टेडियममा भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन भने सिटीले घरेलु मैदानमा पुनारगमन गर्दै जित निकालेको हो ।

    खेलको आठौं मिनेटमै मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युनाइटेडअघि रह्यो । तर दोस्रो हाफमा सिटीले तीन गोल फर्कायो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs