नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
चोया डिजिटल सोलुसन प्रा.लि.
का.म.न.पा. १६ काठमाण्डौ ।
संचालक/सम्पादक: राज कुमार सिलवाल
सम्पादक मण्डल :
रघुनाथ सापकोटा
सरला थापा
रक्तिम रेग्मी
सुजन राई (कोशी प्रदेश)
दिपु वर्णवाल (मधेश प्रदेश)
नबिन पाण्डे (बाग्मती प्रदेश)
सरोज अर्याल (गण्डकी प्रदेश)
किरण अर्याल (लुम्बिनी प्रदेश)
नेत्र बहादुर बिष्ट (कर्णाली प्रदेश)
वीरबहादुर रोकाय (सुदुरपश्चिम प्रदेश)
चोया डिजिटल सोलुसन प्रा.लि.
का.म.न.पा. १६ काठमाण्डौ ।
इमेल : kalikakhabar11@gmail.com
kalikaakhabar@gmail.com
सम्पर्क नं. : ९८५११८५७०३
सुचना बिभाग दर्ता नं.: ३५४७-२०७८/७९