बिहीवार बजार पोजेटिभ, दुई कम्पनीमा लाग्यो पोजेटिभ सर्किट

  • कालिका खवर
  • बिहिबार, चैत्र १५, २०८०
  • साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ ।

    उक्त दिन हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः १० प्रतिशत र ९.९६ प्रतिशतले बढेको छ ।

    त्यसैगरी, हिमालयन हाइड्रोपावरको ८.७३ प्रतिशत, र साम्लिङ पावर कम्पनीको ८.०७ प्रतिशत, पिपुल्स पावर लिमिटेडको ७.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs