सत्तारुढ दलको बैठक जारी

  • कालिका खवर
  • आइतवार, बैशाख २, २०८१
  • काठमाडौँ । सत्तारुढ दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।

    सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs