यस्तो छ आजको मुद्रा बिनिमय दर

  • कालिका खवर
  • सोमवार, बैशाख १०, २०८१
  • आज वैशाख १० गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४२.६३ रुपैयाँ रहेको छ ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९१ रुपैयाँ रहेको छ ।

    साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८६ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९८ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs