राष्ट्रिय आविष्कार केन्द्रले बनायाे दाँत कोट्याउने सिन्का बनाउने मेशिन

  • कालिका खवर
  • सोमवार, बैशाख १०, २०८१
  • राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेशिन बनाएको छ । दाँत कोट्याउने सिन्का आयातमा ठूलो रकम विदेशिरहेको चर्चाका बीच केन्द्रले सिन्का उत्पादन गर्ने मेशिन बनाएको हो ।

    सिन्का उत्पादनका लागि आठ वटा मेशिनको एउटा सेट हुने र यसको मूल्य भ्याटबाहेक १८ लाख रुपैयाँ तोकिएको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो । मेशिनमा केन्द्रले एक वर्षको पूर्ण ग्यारेन्टी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs