बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाजमा “खान्छ मुटु कुटुक्कै” सार्वजनिक

  • कालिका खवर
  • बुधबार, बैशाख २६, २०८१
  • काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै सांगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारका नयाँ नयाँ गितहरु सार्वजानिक भइरहेकाछन् ।

    सानैदेखि गीत संङ्गीतमा रुची भएका कारण बस गित संगितमा निरन्तर दिन नसकेका हाल अमेरिकेन आर्मि समेत रहेका बाबुराम भट्टराईले नयाँ गीत ” खान्छ मुटु कुटुक्कै ” बोलको गीत बाबू कृयसन युटुव च्यानलबाट सार्वजनिक गरेकाछ्न ।

    बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाज रहेको गीतमा शब्द, शुदर्शन बुढाले गरेकाछन् । गीतमा राजु सुनामको म्युजी ,एरेन्ज रहेको छ भने, क्यामराम्यान अजय रेग्मिको रहेको छ । भिडियो निर्देशन मौसम हिमालको रहेको गीतमा अस्मिक लम्साल र सुहाना भण्डारीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

    हाम्रो नेपाली समाजमा छाडा र उत्ताउला गीतले समाजलाई नै दिनानुदिन खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला बाबुराम भट्टराईले मायाँ पिरतीको झल्को मेटिने गरि मार्मिक मन छुने लोक गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन ।

    उक्त गीत अहिले टिकटक ,फेसबुकका पेजहरुमा निकै चर्चामा आएको देखिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs