
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
चोया डिजिटल सोलुसन प्रा.लि.
का.म.न.पा. १६ काठमाण्डौ ।
संचालक/सम्पादक : राज कुमार सिलवाल
कार्यकारी सम्पादक : प्रकाश समीर
सम्पादक मण्डल :
रघुनाथ सापकोटा
राधिका ढकाल
रक्तिम रेग्मी
सुजन राई (कोशी प्रदेश)
दिपु वर्णवाल (मधेश प्रदेश)
नबिन पाण्डे (बाग्मती प्रदेश)
सरोज अर्याल (गण्डकी प्रदेश)
किरण अर्याल (लुम्बिनी प्रदेश)
नेत्र बहादुर बिष्ट (कर्णाली प्रदेश)
वीरबहादुर रोकाय (सुदुरपश्चिम प्रदेश)
चोया डिजिटल सोलुसन प्रा.लि.
का.म.न.पा. १६ काठमाण्डौ ।
बिज्ञापनको लागि
इमेल : kalikakhabar2014@gmail.com kalikakhabar11@gmail.com
kalikaakhabar@gmail.com
सम्पर्क नं. : ९८५११८५७०३
सुचना बिभाग दर्ता नं.: ३५४७-२०७८/७९