चट्याङ लागेर किशोरीको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ ८, २०८१
  • कैलाली कैलालीमा चट्याङ लागेर एक किशोरीको निधन भएको छ । घोडाघोडी नगरपालिका-९ मगरटोल बस्ने लाल सिंह विककी छोरी १५ वर्षीया ममता विकको चट्याङ लागेर सोमबार बेलुकी मृत्यु भएको हो ।

    सोही ठाउँस्थित पसलबाट घर फर्कने क्रममा अचानक चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs