यस्तो छ आजको बिदेशी मुद्राको भाउ

  • कालिका खवर
  • बुधबार, जेष्ठ १६, २०८१
  • नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२० रुपैयाँ रहेको छ ।

    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.५२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९२ रुपैयाँ रहेको छ ।

    साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४२ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs