
काठमाडौं । शान्दार म:म रेष्टुरेन्टले काठमाडौंको टाेखामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।यो सँगै यो ठाउँका म:म पारखीले सहज रुपमा लोकप्रिय स्वाद भएको सबैको मुखमा स्वाद छाड्न सफल भएको शान्दार म: म खानपाउने भएका छन् । छुट्टै स्वादिलो म : म काे स्वाद भएको यस शान्दार ले उपत्यकाको धेरै ठाउँमा शाखा बिस्तार गरेको छ।। रेष्टुरेन्ट देशभरी शाखा विस्तार गरि काम गरिरहेकाे अहिलेको बजारका चर्चित सफल उधमि एवम् व्यवस्थापक गोपाल पोख्रेलले बताए। धेरै ठाउँमा शान्दार म:म शाखा बिस्तार काे लागि अनुरोध आइरहेको र सँगै शाखा विस्तार सहज बन्दै गएको र सेवाका स्ट्यान्डर्ड अपरेटिङ् विधि तथा गुणस्तर, स्वच्छता र एकरुपताका मापकको प्रयोगले आउँदा दिनमा रेष्टुरेन्टको फ्रान्चाईज बिस्तार अझ सहज हुने विश्वास लिएका छौँ,’ उधमि पोख्रेल भने । दक्ष युवाहरुलाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले रेष्टुरेन्ट बिस्तार गरेको उनलेे बताए।