कर्णालीको मुख्यमन्त्री रोजगार कार्यक्रममा १ अर्ब १६ करोड बजेट

  • कालिका खवर
  • शनिबार, असार २, २०८१
  • कर्णाली प्रदेशमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

    अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs