यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

  • कालिका खवर
  • बिहिबार, असार २१, २०८१
  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ११ पैसा रहेको छ ।

    त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs