मिडिया ठाँटि प्रा. लि. द्वारा आयोजित “नि:शुल्क भाषण तथा उद्घोषण तालिम” सु-सम्पन्न भयको छ !
मिडिया ठाँटि प्रा.लि. ले प्रथम वार्षिकोत्सवको अबसर पारी उक्त ३ दिने नि:शुल्क भाषण तथा उद्घोषण तालिम संचालन गरेको हो !
मिडिया ठाँटि प्रा.लि. का C.E.O दामोदर भट्ट को आध्यछ्यतामा संचालन भयको उक्त कार्यक्रममा प्रमुख अतिथी श्री रमेश प्रसाद खरेल ज्यु, रहनु भयको थियो ! यसै गरी विशिष्ट अतिथीहरुमा क्रमश : मार्शल राठौर, गोबिन्द धिताल र सोभित बाबु श्रेस्ठ रहनु भयको थियो भने अतिथी गणहरुमा क्रमश : योग गुरु गम्भिर श्रेस्ठ , निम प्रशाद भट्ट, राजकुमार सिलवाल, नवराज कोईराला, कमल उपरकोटी, रमेश अधिकारी, अर्चना भट्ट, प्रबिण तिमील्सेन, अस्मिता भट्ट सुजन उपरकोटी लगायका ब्यक्तित्व हरुको साथमा थुप्रै पत्रकारकाहरुको समेत उपस्थिती रहेको थियो !
उक्त तालिममा प्रमुख प्रशिछ्यकमा नेपाल टेलिभजनका संयोजक गोबिन्द धिताल ज्यु, रहनु भयको थियो भने यसै गरी मार्शल राठौर, गम्भिर श्रेस्ठ, मनिशा भण्डारी लगायत मिडिया ठाटी प्रा. लि. कै प्रमुख कार्यकारी अधिकृत दामोदर भट्ट ज्यु , बाट तालिम साथै प्रशिछ्यण दिईयको थियो !
तालिमको अन्तिम दिन प्रशिछ्यार्थी हरुले आ-आफ्नो भनाई राख्दै यस कार्यक्रमबाट नि:शुल्क रुपमा यो अबसर प्राप्त गरी आफ्नो कला र छ्यमता बिकाश गर्न पायकोमा खुसी ब्यक्त गरेका थिय ! कार्यक्रमको समपान गर्दै यसै मिडियाका प्रबन्ध निर्देशक श्री खडानन्द भट्ट ज्यु, ले सम्पुर्ण अतिथी गणहरु साथै सहयोगी दाताहरुमा स-धन्यबाद सहित कार्यक्रम समापन गर्नु भयो !