
काठमाडौं । २०८१ असार ३१ सम्पन्न ठमेल पर्यटन परिषदको निर्वाचनमा अध्यक्ष पदमा धुर्व अधिकारी अत्याधिक मतले निर्वाचित भएका छन । अधिकारी नेकपा एमालेका उमेदवार हुन । अधिकारीसंग निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित भएका हुन । धुर्व अधिकारीले ५६२ मत ल्याउदा शर्माले ४५० मत ल्याएका छन भने १९ मत बदर भएको छ ।
त्यस्तै उपाध्यक्षहरुमा राजिव पाण्डे, शहदेव धमला र श्रीकृष्ण थपलिया निर्वाचित भएका छन । त्यस्तै महासचिवमा बद्री तिमल्सिना, सचिवमा पुण्य लगेजु निर्वाचित भए । कोषाध्यक्षमा प्रकाश थपलिया निर्विरोध भएका थिए ।
पूरा मत सहित विवरण