योनी दुखिरहनुको कारण के हो ?

  • कालिका खवर
  • मङ्लबार, भदौ ४, २०८१
  • कहिलेकाहीं महिलाले योनीमा अचानक पीडा महसुस गर्छन् । कुनैबेला लामो समयसम्म एकै अवस्थामा बस्दा वा यौन सम्पर्क गरेपछि योनीको दुखाइको अनुभव हुनसक्छ । जुन स्वभाविक हो ।

    तर कतिपय महिलालाई भने पटक-पटक दुखाइ हुनसक्छ । त्यो दुखाइले दैनिकीमा नै प्रभाव पारेको छ भने त्यसलाई सामान्य र स्वभाविक रुपमा लिनु हुँदैन । यो स्वास्थ्य समस्याको संकेत हुनसक्छ ।

    कतिपय महिला गुप्तांगमा दुखाइ भए पनि संकोच मानेर लुकाएर बस्न सक्छन् । कालान्तरमा त्यो सानो समस्या जटिल बन्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs