सेयर बजारमा पहिरो, नेप्से ५३ अंकले घट्दा कारोबार साढे १० अर्बमा सीमित

  • कालिका खवर
  • आइतवार, भदौ १६, २०८१
  • काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ५३.६३ अंकले घट्दै २ हजार ६९५.६३ को बिन्दुमा पुगेको हो । यस दिन कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ । यस दिन कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ ।

    यसदिन सुपर माइ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो भने ८२ वटा कम्पनीको भाउ बढ्न पुग्यो । यस्तै २४१ कम्पनीका लगानीकर्ताले गुमाउन पुगे । यसदिन सबैभन्दा बढी पिपल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाउन पुगे । नेप्सेका अनुसार म्युचुअल फण्डकोबाहेक सबै उपसूचकहरु राताम्य बनेको यसदिन गुडविल फाइनान्सको सेयर सबैभन्दा बढी किनबेच भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs