छविलाल जोशीलाई अदालत लगियो

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २०, २०८१
  • काठमाडौँ : सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अदालत लगिएको छ । कास्की प्रहरीले उनलाई आज जिल्ला अदालत कास्कीतर्फ लगिएको हाे ।

    कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs