नेप्से १५.८३ अंकले बढ्यो

  • कालिका खवर
  • सोमवार, मंसिर १०, २०८१
  • काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.८३ अंकले बढेको छ । नेप्से बढेर २६८३.२४ विन्दुमा पुगेको छ । सोमबार १६९ कम्पनीको सेयर बढेको छ भने ६७ कम्पनीको घटेको छ । यस्तै ९ कम्पनीको सेयर स्थिर रहेको छ । सोमबार ६ खर्ब ३४ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs