विश्वविद्यालयमा दलीय भागबन्डा मान्य छैन : नेविसंघ

  • कालिका खवर
  • शनिबार, माघ १२, २०८१
  • काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाएको छ । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग, क्याम्पस लगायतका विभिन्न अन्य निकायमा दलीय भागबण्डा गरिएको भन्दै नेविसंघ यो मान्य नहुने बताएको हो । विश्वविद्यालयका प्राज्ञिक पदहरूमा नै दलीय भागबन्डा गर्नु उचित नभएको भन्दै नेविसंघले यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs