बागमतीमा आज पनि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ९, २०८२
  • बागमती, ८ जेठ । बागमती प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी रहने सभामुखको सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजे हुनेछ ।

    बुधबारको बैठकमा कृषि, उद्योग, वन र पर्यटक प्रवर्द्धनलाई बजेटले प्राथमिकता दिनुपर्ने सांसदहरुको सुझाव थियो । आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) छलफल जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs