टुट्यो नम्रता श्रेष्ठ र दावाको ४ वर्ष लामो प्रेम सम्बन्ध

  • कालिका खवर
  • बुधबार, अशोज २६, २०७९
  • अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् । पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुंगिएको छ ।

    ‘ब्रेकअप’को पुष्टि अरु कोही नभएर स्वयं दावाले नै सामाजिक सञ्जालबाट गरेका छन् । उनले नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs