युवासंघ धादिङको अध्यक्षमा कमल सिलवाल चयन

  • कालिका खवर
  • शनिबार, चैत्र १९, २०७८
  • राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक किरण पौडेलको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी धादिङ अध्यक्ष भुमि त्रिपाठिको विशेष आतिथ्यतामा सम्पन्न ८ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।                                 कमल सिलवालको नेतृत्वमा १४५ सदस्यीय जिल्ला कमिटी बनेको छ । कमिटिको पदाधिकारीमा उपाध्यक्ष   सुनिल तामाङ, सचिव हरि शरण जमकटेल, उपसचिवहरु साजन गुरुङ र युवराज खतिवडा र कोषाध्याक्ष अजय गुरुङ छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs