अनेरास्ववियुले पब्लिक युथमा गरायो, लक्ष्मण दुलालको नेतृत्वमा उमेदवारी दर्ता

  • कालिका खवर
  • शनिबार, फाल्गुन २७, २०७९
  • काठमाडौं । आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविको कार्यतालिका अनुसा आज  फाल्गुन २७ गते त्रिभुवन विश्वविद्यालय मतहातका क्याम्पसहरुमा उमेदवारी दर्ता कार्य सम्पन भएको छ । पब्लिक युथ क्यामपसमा पहिलो नम्बरमा अनेरास्ववियुले उमेदवार दिएको छ ।

    पब्लिक युथ क्याम्पसमा अनेरास्ववियुले क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण दुलाललाई अध्यक्षमा मनोनयन गराएको छ । त्यस्तै सचिवमा निराजन शाही र कोसाध्यक्षमा प्रेम पनेरुले उम्मेद्बारी दिएका छ्न । त्यस्तै सदस्यहरुमा  सुनिल थापा , अनूप नेपाल , सुनिल भट्टराई,  नेरश भण्डारी आदित्य,  जुद्ध बहादर विक,  अमन ढकाल,  लक्ष्मी घिमीरे र  आशुतोष कुवरले मनोनयन दिएका हुन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs