समाचार

सिमलताल बस दुर्घटना : ५७ जना यात्रु र दुईवटा बसको अवस्था अझै थाहा हुन सकेन

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै खसेको दुईवटा बस र ५७ जना यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन ।...

सिन्धुपाल्चोकको भोटेकोशी र इन्द्रावतीमा बाढी

सिन्धुपाल्चोकको भोटेकोशी र इन्द्रावती याङ्ग्री नदीमा बाढी आएको छ । भोटेकोशी नदीको बाह्रविसे जल मापन केन्द्रमा जलसतहले सतर्कता तह...

कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

प्रिन्सपल्स एशोसियसनको वीरगंज नगर समिती गठन

वीरगंज – प्रिन्सिपल्स एशोसियसन अफ नेपाल (प्यान) पर्साको आयोजनामा वीरगंज महानगरपालिकाको नगर कार्यसमिति गठन गरिएको छ । त्रिजुद्ध माद्यामिक विद्यालय...

त्रिशूलीमा खसेका बस र यात्रुको अवस्था अझै अज्ञात

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका...

भारतले धौलीगङ्गा बाँध खोल्न लागेकाले महाकाली नदी किनारमा सतर्कता अपनाउन आग्रह

समाज ad भारतले धौलीगङ्गा बाँध खोल्न लागेकाले महाकाली नदी किनारमा सतर्कता अपनाउन आग्रह असार २९, २०८१ शनिबार ६:२:४९ |...

नारायणीले बगायो दुईवटा बस, ५० भन्दाबढी यात्रु बेपत्ता

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा...

मुग्लिन नजिकै फिस्लिङ र कालीखोलामा पहिरो, सडक अवरुद्ध

मुग्लिन नजिकै फिस्लिङ र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ३ बजेतिर खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ...

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ । विसं २०८० साउन...

माछापुच्छ्रे बैँकको एटीएम तोडफोड गरेको अभियोगमा दुई जना पक्राउ

माछापुच्छ्रे बैँकको एटीएम मेसिन तोडफोडको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा...

© 2024 kalikakhabar.com All right reserved Site By : KOsYs