समाज

घोडेपानीमा घोडादौड प्रतियोगिता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज भएको तेस्रो घोडादौड प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–५...

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको...

धादिङका उत्कृष्ट कृषक सम्मानित

बयालिसौँ विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङका तीन कृषक पुरस्कृत भएका छन् । उत्कृष्ट छानिएका थाक्रेका...

तीन महिनादेखि बन्द हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन

तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर आजै...

एमालेको घोषणा : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार

नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र श्रमिकको न्यूनतम ज्याला वृद्धि गरी मासिक रु २५ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ...

पाल्पामा चिच्याएर वर माग्ने मेला लाग्दै

मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन्...

तारकेश्वरमा ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारबाही

काठमाडौँको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारबाही गर्ने भएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख...

हात्तीबाट धानबाली जोगाउन साइरन जडित ट्र्याक्टर परिचालन

हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ । भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा...

तराईमा छठ पर्व सुरु , बजारमा तीव्र गतिले चहलपहल

छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी...

सुनसरीमा सवारी दुर्घटनामा तीनको मृत्यु

सुनसरीमा गए राति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । इटहरी-१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट...

© 2024 kalikakhabar.com All right reserved Site By : KOsYs