अर्थ बजार

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ...

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक...

नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश

नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका...

सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढ्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार...

नेप्सेमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...

एक सय खर्बको अर्थतन्त्र बनाउने एमालेको दाबी

आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) पु¥याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र...

३ महिनाको अवधिमा ८ अर्ब ५३ करोडको मोबाईल आयात

चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल  आयात भएको छ । भन्सार विभागले...

धौलागिरी लघुवित्तको  सेयर कारोबार आइतबारदेखि खुला

काठमाडौ  । बिहीबार नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचीकृत भएको छ । कम्पनीको १० लाख ३१ हजार कित्ता आइपिओ...

अमेरिकी डलरको मूल्य अहिले सम्मकै उच्च

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपैयाँ ५४...

हराउँदै गएको रैथाने मार्सी धानाको उत्पादन पुनः सुरु

मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् ।...

© 2024 kalikakhabar.com All right reserved Site By : KOsYs