राजनीति

मोर्चाको पहिलो बैठक आज बस्दै

काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा आज...

युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको...

जसपाको विधान प्रमाणीकरण गर्ने अन्तिम तयारी

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल पार्टीको विधान प्रमाणीकरण गर्ने अन्तिम तयारीमा पुगेको छ । सो पार्टीको असार १०...

बाढीपहिरोबाट क्षति भएका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी...

भारतसँग भएका सहमति कार्यान्वयनका आवश्यक तयारी र पहल भइरहेको छ : प्रधानमन्त्री

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि आवश्यक तयारी र पहल...

सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।संसद्‌मा देखिएको अवरोधको विषयमा छलफल गर्न बैठक बोलाएको...

ललिता निवास प्रकरणमा जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया रोकिने छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप...

पूर्व गृहसचिव नारायणगोपाल मलेगो विरुद्ध सीआईबीको छानबिनमा

काठमाडौँ । ललिता निवास प्रकरणमा गृह मन्त्रालयका पूर्वसचिव नारायणगोपाल मलेगो विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन थालेको छ । बालुवाटारस्थित...

सरकारले प्रहरी समायोजन तुरुन्त गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजन तुरुन्त हुनुपर्ने बताएका छन् । बागमती प्रदेश सभा...

प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर...

© 2024 kalikakhabar.com All right reserved Site By : KOsYs