आजको तरकारी र फलफुलको मुल्यसुची

  • कालिका खवर
  • मङ्लबार, साउन ३, २०७९
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । मंगलबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १९० रुपैयाँ  र केरा दर्जनको १८० रुपैयाँ तोकिएको छ ।

    स्थानीय काउली ११० रुपैयाँ, कागती २७५ रुपैयाँ, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ  २० पैसा प्रति केजी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs