बामपन्थी गठबन्धन वा समाजवादी केन्द्र बनाउने विषयमा केहीदिनभित्रै निर्णय हुन्छ: प्रचण्ड

  • कालिका खवर
  • शनिबार, साउन ७, २०७९
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बामपन्थी गठबन्धन वा समाजवादी केन्द्र बनाउने विषयमा केहीदिनभित्रै निर्णय हुने बताएका छन्।

    जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले गठबन्धनभित्रका बामपन्थी पृष्ठभूमि भएका समूहसँग छलफल चलिरहेको बताए।समाजवदी केन्द्र बनाउँदा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि केही अप्ठयारो हुने नलगागेको उनको भनाई थियो। फरक प्रसंगमा बोल्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेपछि चाँडै कार्यन्वयनमा आउने उल्लेख गरे

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs