
काठमाडौं । नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाण्डौमा जनप्रदर्शन गरेको छ ।
सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गरेको हो । फोटोफिचर