अनेरास्ववियु धादिङले सनिबार एस.ई.ई. सम्मान कार्यक्रम गर्ने

  • कालिका खवर
  • मङ्लबार, साउन १७, २०७९
  • धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन, धादिङले २०७९ असार २१ गते सनिबार  जिल्लाबाट एस ई ई उत्रिण गर्ने विध्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । विगतका बर्षमा जस्तै यो बर्ष विध्यार्थी सम्मान कार्यक्रम राखिएको हो । करिब ५०० विध्यार्थी सहभागी हुने अनेरास्ववियु धादिङका अध्यक्ष रक्तिम रेग्मिले जानकारी दिए । कार्यक्रममा विभिन्न क्याम्पसहरुको स्टल समेत रहने छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs