
धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन, धादिङले २०७९ असार २१ गते सनिबार जिल्लाबाट एस ई ई उत्रिण गर्ने विध्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । विगतका बर्षमा जस्तै यो बर्ष विध्यार्थी सम्मान कार्यक्रम राखिएको हो । करिब ५०० विध्यार्थी सहभागी हुने अनेरास्ववियु धादिङका अध्यक्ष रक्तिम रेग्मिले जानकारी दिए । कार्यक्रममा विभिन्न क्याम्पसहरुको स्टल समेत रहने छ।