सिके राउतले उपेन्द्र र महन्थसँग मागे सप्तरी-२ मा सहयोग

  • कालिका खवर
  • आइतवार, साउन २२, २०७९
  • सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य लड्ने घोषणा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग सहयोग मागेका छन्।

    केही दिनअघि दुबै नेताहरूलाई छुट्टाछुट्टै भेटेर राउतले आफू उठ्ने क्षेत्रमा सहयोग गर्न भनेको जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs