फिफा विश्वकप आउन १०० दिन बाँकी

  • कालिका खवर
  • शुक्रबार, साउन २७, २०७९
  • काठमाडौं । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप आउन अब १०० दिन बाँकी छ ।

    फुटबलको महाकुम्को रुपमा रहेको फिफा विश्वकप कतार २०२२, आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ ।यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका लागि एक दिन अघि सारिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs